काठमाडाैँ उपत्यकाका डाँडामा भारी हिमपात (फोटोफिचर)
१६ फागुन, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा भारी हिमपात भएको छ । गएरातिको वर्षसँगै परेको हिमपात काठमाडाैँको चन्द्रागिरी, दहचोक, भक्तपुरको नगरकोट, ललितपुरको गोदाबरी लगायतका ठाउँमा भारी हिमपात भएको छ । नगरकोटमा घरमा हिउँले बाटो हिड्न समेत समस्या भएपछि मान्छेहरू घरबाट बाहिर पनि ननिस्केको त्यहाँबाट पत्रकार सोमशर्मा बजगाइले बताएका छन ।

प्रकाशित मिति : 09:05









