१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

वैकल्पिक मार्गबाट सडक सञ्जालसँग जोडियो रसुवा

१२ भदौ, काठमाडौं । बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले साना चार चक्के सवारी साधनबाट रसुवाको धुन्चे पुग्ने गरी सडक सञ्चालन गरिएको जानकारी दिएका हुन्।

dainiki.com

काठमाडौंको टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली -पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थानबाट धुन्चे सडकखण्ड सञ्चालन गरिएको जानकारी दिएका हुन्।

प्रकाशित मिति : August 28, 2026 at 4:46 pm