२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

रसुवा बाढीः ४६९ जनाको शव फेला

१२ भदौ, काठमाडौं । रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहानसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर ४६९ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

प्रकाशित मिति : August 28, 2026 at 9:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/