२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

रसुवा बाढीमा अहिलेसम्म ३५९ जनाको शव फेला

११ भदौ,  काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ।  नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो।

प्रहरीका अनुसार रसुवामा १७, धादिङमा ३३, गोरखामा ३०, नवलपरासी पूर्वमा ८२, नुवाकोटमा २८, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

प्रकाशित मिति : August 27, 2026 at 6:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/