११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

आइएमईमार्फत बाढी पीडितलाई सहयोग गर्दा पैसा नलाग्ने

११ भदाै, काठमाडौं । आइएई ग्रुपबाट सञ्चालित आईएमई रेमिट्यान्सले बाढी प्रभावितका लागि सहयोग गर्दा पैसा नलाग्ने जनाएको छ । आईएमईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न चाहने विदेशमा रहेका नेपालीले रकम जम्मा नि:शुल्क पैसा पठाउन सकिने उल्लेख गरेको छ ।

प्रकाशित मिति : August 27, 2026 at 2:57 pm