११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

११ भदौ, काठमाडौँ । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागी छन्। साथै अर्थमन्त्री स्वर्णिम वाग्ले पनि बैठकमा सहभागी छन्।

प्रकाशित मिति : August 27, 2026 at 9:46 am