त्रिशुलीले बगाएका ६५ शव चितवनमा फेला
१० भदौ, काठमाडौँ । चीनको लेहेन्दे हुँदै नेपालको भोटेकोशी र त्रिशुलीको बाढीले बगाएको मानिसहरूको शव चितवनमा ६५ वटा फेला गरेको छ । बाढीले बगाउँदै नदी किनारमा पुर्याएका ६५ शव चितवनमा फेला परेको हो ।

प्रहरीले शवहरू संकलन जारी रहेको बताउँदै चितवनको अस्पतालमा जम्मा ५० वटा मात्र शव व्यवस्थापन गर्न सकिने जनाएको छ । गृहमन्त्रालयको अनुसार अहिलेसम्म १६२ जनाको शव भेटिएको छ ।
प्रकाशित मिति : August 27, 2026 at 9:25 am



