नुवाकोटमा बाढीले कहाँ-कहाँ पुर्यायो क्षति ?
१० भदौ, काठमाडौं । तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । बाढीले नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजारमा भएको छ ।

त्रिशुली बजार बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीले डुबाएको छ ।
प्रकाशित मिति : August 26, 2026 at 12:09 pm



