२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

पाइलट प्रभाकर केसीले अन्तिम पटक फेसबुकमा पोस्ट गरेको त्यो फोटो…

१५ फागुन, काठमाडाैँ । एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको मृत्यु भएको छ । बुधबार दुर्घटनामा परेको हेलिकप्टर उडाउने पाइलट प्रभाकर केसी फोटोका लागि साैखिन रहेको पाइएको छ । दुर्घटनमा मृत्यु भएपछि केसीको फेसबुकमा सर्च गर्दा उनले अन्तिम पटक रसुवाको क्यान्जिनमा खिचेको फोटो पोस्ट गरेका रहेछन । उनको तर्फबाट फेसबुकमा पोस्ट भएको यो अन्तिम तस्बीर यहाँ प्रस्तुत गरिएको छ ।

तस्बीरमा पहेँलो स्वीटर लगाउने पाइलट प्रभाकर केसी ।

प्रकाशित मिति : 17:34