२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

पर्यटनमन्त्रीसहित सम्पर्कबिहीन हेलिकप्टरमा रहेका ७ जना यी हुन (नामसहित)

१५ फागुन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर सम्पर्कविहीन भएको छ। हेलिकप्टर पाइलट प्रभाकर केसीले उडाएका थिए ।

गृहसचिव प्रेमकुमार राईका अनुसार उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट बिहान उडेको थियो। ताप्लेजुङको दाह्रेडाँडा ठूलो आवाज सहित आगो बलेको सूचना आएपछि स्थानीय प्रहरी र स्थानीयवासी त्यसतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए। मन्त्री अधिकारीसँगै प्रधानमन्त्री कार्यालयका सचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, अर्जुन गुरूङ र वीरेन्द्रकुमार श्रेष्ठ रहेका छन ।

हेलिकप्टरमा सवारहरूको नाम तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 14:34