१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

हिमपातपछि बझाङका गाउँ सेताम्मे (फोटोफिचर)

१५ फागुन, डोटी । पछिल्लो दुइ दिन भएको हिमपातका कारण बझाङका गाउँहरू सेताम्मे भएका छन । गाउँ हिउँले भरिएपछि चिसो बढेको छ । सुदूरपश्चिम प्रदेशको उच्च पहाडमा हिउँ परेको छ । हिउँपरेपछि गाउँको मुहारनै फेरिएको छ । तस्बीरहरूः सिद्धान्त शिवाकोटी

  

प्रकाशित मिति : February 27, 2019 at 8:42 am