२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती

२६ साउन, काठमाडौं। सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई नियुक्ति गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

 

प्रकाशित मिति : August 11, 2026 at 4:53 pm