भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा आज सार्वजनिक विदा
१४ फागुन, विराटनगर । भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले सार्वजनिक विदा दिएको छ । महानगरले शोक मनाउने गरी विदा दिने निर्णय गरेको हो । गएको आइतबार निधन भएका पोखरेलको सम्मानमा विराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले महानगरपालिका भित्र आज सार्वजनिक बिदा दिएको हो ।

प्रकाशित मिति : 08:24









