१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

रोजगार संयोजकको सम्पूर्ण नतिजा सार्वजनिक (परीक्षार्थीले प्राप्त गरेको अंकसहित)

१३ फागुन, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको छ ।यसअघि माघ २८ गते मन्त्रालयले अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो ।

कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको हो । रोजगार संयोजकको प्रारम्भिक छनोट सुचीमा परेका २ हजार २ सय ६२ उम्मेदहरुमध्ये अधिकांश परीक्षार्थी कम्प्युटर सीप परीक्षामा अनुत्तीर्ण भएका छन् । हेर्नुहोस् नतिजा

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (प्रदेश १ का शाखा अधिकृत सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (प्रदेश १ का नायव सुब्बा सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (प्रदेश २ का शाखा अधिकृत सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (प्रदेश ३ का शाखा अधिकृत सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (प्रदेश ३ का नायव सुब्बा सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (गण्डकी प्रदेशका शाखा अधिकृत सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (गण्डकी प्रदेशका नायव सुब्बा सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (प्रदेश ५ का शाखा अधिकृत सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (कर्णाली प्रदेशका शाखा अधिकृत सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (कर्णाली प्रदेशका नायव सुब्बा सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (सुदुरपश्चिम प्रदेशका शाखा अधिकृत सरहका)

रोजगार संयोजकको परीक्षामा सहभागीले प्राप्त गरेको अंकको विवरण (सुदुरपश्चिम प्रदेशका नायव सुब्बा सरहका)

प्रकाशित मिति : February 25, 2019 at 6:51 pm