प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित
१४ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित बैठक स्थगित गरेका हुन् ।
१५ दिनपछि बिहीबार बसेको बैठक फेरि ५ दिनसम्म स्थगित गरिएको हो।
प्रकाशित मिति : July 30, 2026 at 4:14 pm



