१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

क्रान्तिमा यस्ता सानातिना घटना हुन्छन्ः विप्लव

१३ फागुन, काठमाडाैँ । क्रान्तिमा यस्ता सानातिना घटना हुन्छन् भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले घटनाको झण्डै ४८ घण्टापछि जिम्मेवारी लिएको छ । सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले विस्फोटको जिम्मेवारी लिँदै विष्फोट सर्वसाधारण लक्षित नभएको बताएका छन् ।

प्रकाशित मिति : February 25, 2019 at 11:37 am