३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

सोनाक्षी सिन्हाले दिइन् धोका  प्रमोदले विष खाएर आत्महत्याकाे कोसिस गरे, पाँचविरुद्ध मुद्दा


१२ फागुन, भारत । भारतको बलिउड नायिका सोनाक्षी सिन्हाले ३७ लाख भारु लिएर धोका दिएको आरोपमा मुद्दा दर्ता भएकाे छ । सोनाक्षीले एड्भान्स लिएर पनि दिल्लीमा आयोजित कार्यक्रममा उपस्थित नभै धाेका दिएकाे भन्दै साेनाक्षीसहित पाँचजनाविरुद्ध मुद्दा दर्ता भएकाे हाे ।

आयोजक प्रमोद शर्माले पुलिसलाई यसबारे उजुरी दिए पनि आरोपीविरुद्ध कुनै कारवाही भएन । प्रमोदले दुःखी हँदै फेब्रुअरी १३ मा विष खाएर आत्महत्या गर्ने कोसिस गरे । अनुसन्धानपछि अभिनेत्री सोनाक्षी, ट्यालेन्ट फूल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियालाई आरोपी बनाइयो । एजेन्सी

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार ०९:५६

https://srdb.com.np/