नेपाल प्रहरीमा ५५६ का लागि राेजगारीकाे अवसर (विज्ञापनसहित)
१३ फागुन, काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर दिने भएकााे छ । सोमबार गाेरखापत्रमा सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले फागुन १६ गतेदेखि चैत २२ गतेसम्म दरखास्त दिन म्याद तोकेको छ । हेर्नुहाेस् विज्ञापन

प्रकाशित मिति : 10:29







