२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

नेपाल प्रहरीमा ५५६ का लागि राेजगारीकाे अवसर (विज्ञापनसहित)

१३ फागुन, काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर दिने भएकााे छ  ।  सोमबार गाेरखापत्रमा सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले फागुन १६ गतेदेखि चैत २२ गतेसम्म दरखास्त दिन म्याद तोकेको छ । हेर्नुहाेस् विज्ञापन

प्रकाशित मिति : 10:29