नेपाल प्रहरीका ६४ इन्स्पेक्टर डीएसपीमा बढुवाकाे लागि सिफारिस (सूचिसहित)
११ फागुन, काठमाडाैँ । नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक ( इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन् । बढुवा सिफारिस समितिले ६४ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गरेकाे हाे । समितिले शनिवार राति बढुवा भएका प्रहरी निरीक्षकहरूकाे सूचि सार्वजनिक गरेकाे हाे ।

हेर्नुहाेस् बढुवाकाे सुचि



प्रकाशित मिति : 22:55







