२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

नेपाल प्रहरीका ६४ इन्स्पेक्टर डीएसपीमा बढुवाकाे लागि सिफारिस (सूचिसहित)

११ फागुन, काठमाडाैँ । नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक ( इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन् । बढुवा  सिफारिस समितिले ६४ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गरेकाे हाे । समितिले शनिवार राति बढुवा भएका  प्रहरी निरीक्षकहरूकाे सूचि सार्वजनिक गरेकाे हाे ।

हेर्नुहाेस् बढुवाकाे सुचि

 

प्रकाशित मिति : 22:55