२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यलाई गुराँसकाे फुल दिएपछि…

१० फागुन, काठमाडाैँ । काठमाडाैँकाे दहचोकस्थित कालुपाण्डेको समाधिस्थलमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी धर्मपत्नीलाई गुराँसकाे फुल दिएर मायाँ देखाएका छन् । दहचोकस्थित कालुपाण्डेको समाधिस्थलमा बिहिबार शुरु तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटनका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नी  धर्मपत्नी (प्रथम महिला) राधिका शाक्यलाई गुराँसको फूल दिएका हुन्   ।

दहचोकमा बिहिबार शुरु भएकाे तेस्रो इन्द्रदह पर्यटन महोत्सवमा उपस्थित सर्वसाधारणले प्रधानमन्त्रीलाई स्वागत गरेको गुराँसको फूल प्रधानमन्त्रीले उहाँकी धर्मपत्नीलाई दिएका हुन् ।

प्रकाशित मिति : 11:04