१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

साधारण तारेखमा छुटे दुर्गा प्रसाईं

१२ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको हो ।

प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । प्रहरीले जेठ ४ गते प्रसाईंलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : May 26, 2026 at 1:44 pm