१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मन्त्री बिना मगरसँगको विवादपछि सचिव गजेन्द्र ठाकुरको सरुवा

७ फागुन, काठमाडौं  । खानेपानीमन्त्री बिना मगरसँग विवाद भएपछि सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ। मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सिएमसीले एकपक्षीय ठेक्का तोडेपछि सचिव ठाकुर विवादमा परेका थिए। ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सिएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आइरहेको छ। अहिले मेलम्ची खानेपानी आयोजना अन्योलमा छ।

 

प्रकाशित मिति : February 19, 2019 at 1:47 pm