७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

संविधान संशोधन बहसपत्र कार्यदल र राजनीतिक दलका नेताबीच छलफल

७ जेठ, काठमाडौं ।संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्रसम्बन्धी सुझाव सङ्कलनका लागि राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो ।

प्रकाशित मिति : May 21, 2026 at 4:53 pm