१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

उद्योगीका केही माग सम्बोधन गर्दै मध्यरातमा मौद्रिक नीतिको मध्यावधी समिक्षा (पूर्ण पाठ)

६ फागुन, काठमाडाैँ ।  मौद्रिक नीतिको मध्यावधी समिक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार अबेर माैद्रिक नीतिको मध्यवधी समिक्षा सार्वजनिक गरेको हो ।

उद्योगी व्यापारीले उठाएका केही माग सम्बोधन मध्यावधी समिक्षामा गरिएको छ । नेपाल राष्ट्र बैंकले अाफ्नो वेवसाइट मार्फत समिक्षा सार्वजनिक गरेको छ । यस्तो छ मौद्रिक नीतिको मध्यावधी समिक्षा ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार २३:०५