२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी

१० वैशाख, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो ।

यो कार्यदलले संविधान संशोधन बहसपत्र तयार पारेर पेस गर्नेछ ।

प्रकाशित मिति : April 23, 2026 at 4:00 pm