२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकबाट बाहिरिए भट्ट

३० चैत, काठमाडौं । नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकबाट डा. गोपाल प्रसाद भट्ट बाहिरिनुभएको छ । बैंकको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आउनुभएका भट्ट चार वर्षे कार्यकाल पुरा गरी बाहिरिनुभएको हो ।

उहाँको कार्यकाल यहि चैत २९ गते समाप्त भएको हो ।

प्रकाशित मिति : 13:39