३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

सुनको मूल्यमा भारि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२५ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला पाँच हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : April 8, 2026 at 11:11 am