२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नुवाकोट दुर्घटना अपडेटः दुर्घटनामा दुई जना घाइते

१ फागुन, काठमाडौँँ । नुवाकोटको थानापतिमा जन्तीबस दुर्घटना हुँदा दुर्इ जना घाइते भएका छन् । घाइतेलार्इ उपचारकाेलागि काठमान्डाै ल्याएकाे विष्णु रिजालले दैनिकीलाई जानकारी दिए ।  काठमाडौबाट जन्ति लिएर समुन्द्रटार जाँदै गरेकाे बस शिवपुरी गाउँपालिका वडा नम्बर ८ थापागाउँमा सडकमै पल्टिएको थियाे ।  बा २ ख २३८६ नम्बरकाे बस दुर्घटनामा परेकाे हाे ।

प्रकाशित मिति : 20:51