१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

आरआर क्याम्पसबाट यसरी उड्यो जनयुद्ध दिवसको बेलुन (फोटोफिचर)

१ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले २४ अाैँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन । नेकपाको मुख्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कार्यक्रम भएको छ भने भ्रातृ संगठनहरूले विभिन्न रूपमा मनाएका छन ।  अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले  आरआर क्याम्पसमा बेलुन उडाएर दिवस मनाएको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहेका अनेरास्ववियु क्रान्तिकारी पूर्व अध्यक्ष लेखनाथ न्याैपाने, अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतले शहीदहरूको बलिदानीलाइ खेलाची सम्झन नहुने भन्दै उनीहरूको सपना साकार पार्ने काम दुइतिहाइको वामपन्थी सरकारले गर्नुपर्ने बताए ।

प्रकाशित मिति : February 13, 2019 at 11:51 am