११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

सस्मित पोखरेल शिक्षामन्त्री बन्ने

१३ चैत, काठमाडाैँ । रास्वपाको नेता सस्मित पोखरेल शिक्षामन्त्रीमा नियुक्त हुने निश्चित भएको छ । काठमाडाैँ महानगरपालिकाको प्रमुख हुँदा बालेनको सल्लाहकार रहनुभएको सस्मित शिक्षा मन्त्रीमा नियुक्त हुने निश्चित भएको छ । काठमाडाैँ महानगरपालिकाले शिक्षा क्षेत्रमा गरेको सुधार सस्मितकै सल्लाहमा थियो । बालेनको विश्वासपात्र समेत रहनुभएको सस्मितले शिक्षा मन्त्रिभएर शिक्षा सुधारमा महत्वपूर्ण काम गर्ने अपेक्षा गरिएको छ ।

dainiki.com

प्रकाशित मिति : 07:35