मन्त्रालयबाटै २५ जना सरकारी चिकित्सक प्रकाऊ, प्रहरीको लाठि चार्ज बाट तीन घाइते
२७ माघ, काठमाडाैँ । स्वास्थ्य मन्त्रालयमा शान्तिपूर्ण धर्ना दिइरहेका २५ जना सरकारी चिकित्सकहरुलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीको लाठि चार्ज बाट तीन जना चिकित्सक घाइते भएका छन् ।
कर्मचारी समायोजनको विषयमा सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेलगायत करिब २५ जना चिकित्सकलाई प्रहरीले मन्त्रालयबाटै प्रक्राउ गरेको हो।
अध्यक्ष डा. पाण्डेले मन्त्रालयको समायोजनका विषयमा मन्त्रालयमा पुगेका चिकित्सकमाथि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज समेत गरेको बताए।
प्रकाशित मिति : February 10, 2019 at 4:34 pm









