नुवाकाेटकाे चिम्टेश्वरमा परेकाे हिउँ, हेर्नुहाेस १३ तस्विर (फाेटाेफिचर)
२६ माघ, नुवाकाेट । नुवाकाेटकाे वेल्काेटगढी नगरपालीका १ नं वडामा वर्षा संगै हिउँ परेकाे छ । लगातार तीन दिन देखी परेकाे वर्षाले वातावरण सुन्दर र मनमाेहक बनाएकाे छ । उक्त सुन्दर दृस्य हेर्न र हिउँमा खेल्दै रमाउन चिम्टेश्वरमा जन जमातकाे लर्काे लागेकाे छ । तस्विर अच्युच सापकाेटा र केदार पुडासैनीकाे फेसबुकबाट ।


प्रकाशित मिति : February 9, 2019 at 7:11 pm







