२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नुवाकाेटकाे चिम्टेश्वरमा परेकाे हिउँ, हेर्नुहाेस १३ तस्विर (फाेटाेफिचर)

२६ माघ, नुवाकाेट ।  नुवाकाेटकाे वेल्काेटगढी नगरपालीका १ नं वडामा वर्षा संगै हिउँ परेकाे छ । लगातार तीन दिन देखी परेकाे वर्षाले वातावरण सुन्दर र मनमाेहक बनाएकाे छ । उक्त सुन्दर दृस्य हेर्न र हिउँमा खेल्दै रमाउन चिम्टेश्वरमा जन जमातकाे लर्काे लागेकाे छ । तस्विर अच्युच सापकाेटा र केदार पुडासैनीकाे फेसबुकबाट ।

प्रकाशित मिति : 19:11