८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

आज कतिमा हुँदैछ सुनको कारोबार ?

८ फागुन, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि छापावाला सुनको यही मूल्यमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै  प्रतितोला ५ हजार ५० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार ११:०३