११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

७ फागुन, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य उच्च अंकले बढेको छ  । पछिल्लो समय निरन्तर घटिरहेको सुनको मूल्य आज भने तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ३ लाख ४ सय कायम थियो ।  यस्तै आज चाँदीको मूल्य पनि ८० रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ६० कायम भएको छ ।

प्रकाशित मिति : February 19, 2026 at 10:44 am