१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सरकारी गाडी जलाउने नेबिसंघका नेताहरू साधारण तारेखमा रिहा

२५ माघ, पाेखरा । सरकारी गाडी जलाउने नेबिसंघका नेताहरू साधारण तारेखमा रिहा भएका छन् । नेबिसंघका नेताहरू डिफान भुजेल, पर्शुराम बस्नेत र विजय पौडेलले पोखराका जिल्ला शिक्षा अधिकारीको बा १ झ ५८७९ नम्बरको गाडी जलाएका थिए ।


शुक्रबार जिल्ला अदालत कास्कीले उनिहरूलाइ साधारण तारेखमा रिहा गरेकाे हाे ।

प्रकाशित मिति : February 8, 2019 at 6:11 pm