२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नुवाकाेटमा गाडिले चेप्दा स्थानीय काइला ठकुरीकाे मृत्यु

२३ माघ,नुवाकाेट । नुवाकाेटमा एलपी गाडीले एकजनालाई चेप्दा मृत्यु भएकाे छ । मृत्युहुनेमा बिदुर-२ नुवाकोटका स्थानीयबासी काइला ठकुरी भन्ने केदार बहादुर शाहीरहेकाे नुवाकाेट प्रहरीले जनाएकाे छ ।

 

बिदुर-२ नुवाकोटमा  श्याम बहादुर महतले चलाएको ना.२ख ९७५२ नं कोइला बोकेको एलपी गाडीले स्थानीयबासी लाई चेप्दा निजको मृत्यु भएकाे हाे ।

प्रकाशित मिति : 22:40