२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

धुर्मुस–सुन्तलीलाई सामाजिक सञ्जालमा यी युवाले ठग भनेपछि…  

२३ माघ, काठमाडाैँ । सामाजिक सञ्जालमा  एक युवाले धुर्मुस–सुन्तलीलाई ठग भनेका छन् । मनु वाइवाले सामाजिक सञ्जाल फेसबुकमार्फत धुर्मुस–सुन्तलीलाई आफ्नो घर परिवार पाल्न बिदेसिएकाहरुसंग पैसा उठाएर ठग्दै हिंडेकाे आराेप लगाएका छन् । यस्तै उनले अन्तराष्ट्रिय क्रिकेट स्टेडिएम बनाउन साउदी,कतार, जापान, मलेसिया, कोरियाजस्ता देशहरुमा गधाजस्तै जोतिने सम्पुर्ण साथीहरुलाई सुको नदिन आग्रह समेत गरेका छन् ।

गरिब दुखीको रगत पसिनाको कमाइले क्रिकेट स्टेडिएम बनाएर आफ्नो नाम कमाउनलाई धुर्मुस–सुन्तलीले  चलाखी गरेकाे दाबि गरेका छन् । देश विकास र निर्माणको नाममा गरिब दुखी श्रमजिबीहरुलाई लुट्दै आफ्नो नाम कमाउन बन्द गर्नसमेत अनुराेध गर्दै आफ्नाे फेसबुकका भित्तामा दुईवटा स्टाटस लेखेका छन् ।

उनकाे पहिलाे स्टाटस जस्ताकाे तस्तै

उनकाे दाेस्राे स्टाटस जस्ताकाे तस्तै

प्रकाशित मिति : 21:21