गगन थापालाई पोखरामा नेबिसंघले यसरी देखायाे कालोझण्डा
२१ माघ, पोखरा । गगन थापालाई पोखरामा नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले कालोझण्डा देखाएका छन् । पोखरामा कांग्रेसले आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका नेविसंघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् ।

नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जनाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेविसंघका विद्यार्थीले उनलाई कालो झण्डा देखाएका हुन् ।
नेविसंघलका विद्यार्थी विकास थापाको समूहले गगनको विरोध गर्दै कालो झन्डा देखाएको थियो । विकास नेपाल विद्यार्थी संघको एउटा समूका अध्यक्ष हुन् । कास्कीमा नेविसंघका दुई समूह छ ।
प्रकाशित मिति : २१ माघ २०७५, सोमबार १७:४७












