२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रकाण्डका छाेरा नरेन्द्र विक विराटनगर विमानस्थलबाट गोलीसहित पक्राउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्डका छोरा नरेन्द्र विक पक्राउ परेका छन् । विराटनगर विमानस्थलबाट बिहिबार काठमाडौँ आउने क्रममा उनी गोलीसहित पक्राउ परेका हुन् ।

यति एयरलाइन्सको विमानबाट काठमाडौँ आउन लागेका विक विमानस्थलमा चेकजाँचका क्रममा चिनियाँ पेस्तोलको ३ राउण्ड गोलीसहित पक्राउ परेका हुन् ।

 

 

प्रकाशित मिति : 12:14