२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रहरी जवानमा जागिर खान नयाँ योग्यता तोकियो, शैक्षिक योग्यता एसईई पास

१८ माघ, काठमाडाैँ । अब प्रहरी जवानमा जागिर खान पनि एसईई पास गर्नुपर्ने भएको छ । प्रहरी नियमावली २०७१ मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै प्रहरीमा जागिर खान नयाँ शैक्षिक योग्यताको व्यवस्था गरिएको हो । यसअघि प्रहरी जवानमा जागिर खान  कक्षा ८ पास गरे पुग्न व्यवस्था थियो । प्रस्तावित नयाँ व्यवस्था राजपत्रमा समेत प्रकाशित भैसकेकोछ ।

 

प्रकाशित मिति : 09:06