२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

लक्ष्मी सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१ मंसिर, काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : November 17, 2025 at 10:19 am