२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

किन भयाे ९ सय भूकम्प पीडितको निवेदन खारेज ?

१३ माघ, काभ्रे  । भूकम्प गएको तीन वर्षपछि जग्गाबिहीन सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्न ६१ सुकुम्बासीले आवेदन दर्ता गरेका छन् ।दर्ता भएकामध्ये १२ जनाले जग्गा खरिदका लागि २ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् । ८ सय ९३ जनाले अन्यत्र घर भएकाले लाभग्राही नहुने भन्दै सूचीबाट हटाइएको छ ।

सरकारले भूकम्पबाट पूर्ण रुपमा क्षति भएका घरपरिवारको बासस्थानका लागि जग्गा खरिदका लागि २ लाख रुपैयाँ र पुननिर्माणका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । सबै स्थानीय तहमा भएका सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरी आजास निर्माण गर्न रकम उपलब्ध हुने भएकाले पत्राचार गरिएको छ ।

प्रकाशित मिति : 13:42