५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026
https://www.muktinathbank.com.np/online/loan-application

९ असोज, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उहाँको आमा शारदादेवी लेखकको बिहीबार अपराह्न ४ बजे ८९ वर्षको उमेरमा निधन भएको हो ।

दमबाट ग्रसित उहाँको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

dainiki.com

प्रकाशित मिति : September 25, 2025 at 6:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/