१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

बाबुराम भट्टराईको घरमा आगजनी

२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। काठमाडौँको टोखामा रहेको उहाँको घरमा प्रदर्शनकारीले आगो लगाएका हुन्।

प्रकाशित मिति : September 9, 2025 at 3:05 pm