२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा

१० माघ, काठमाण्डाै  ।  नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको अरोपमा रामसखी मोहम्मद सिंह जनता माध्यमिक विद्यालय बलरा सर्लाहीका शिक्षक देवनारायण ठाकुर विरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ । मुजफ्फरपुर भारतबाट बीए पास गरेको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको देखिएकोले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : 16:56