२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

काठमाडाैँकाे नागढुंगाबाट लागुऔषध सहित २ जना पक्राउ

१० माघ, काठमाण्डौँ । महानगरीय प्रहरी प्रभाग, नागढुंगाले लागुऔषध सहित २ जना पक्राउ गरेको छ ।


प्रहरीले यही माघ १० गते बिहान सर्लाहीबाट काठमाण्डौ आउँदै गरेको ना/६ ख / ७४६० नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुंगामा चेकजाँच गर्ने क्रममा सर्लाहीका अजय यादव र राजु सिंहलाई लागुऔषध नाइट्राभेट ५९५ ट्यावलेट सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

प्रकाशित मिति : 14:11