१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

प्रधानमन्त्री ओलीले शुक्रबार संसद्‌मा सम्बोधन गर्ने

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि भदौ १३ गते शुक्रबार संसद् बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनुभएको हो ।

प्रकाशित मिति : August 28, 2025 at 4:39 pm